Pages

Saturday, 11 February 2012

जोक्स


मुन्द्रेलाई एक रात लामखुट्टेले टोकेर हैरान गरेछ

मुन्द्रेले उपाय निकाले छ र एक बोतल बिष पिएछ र भन्न थालेछ : ल अब टोक त तिमिहरु मर्छै.



स्कुल र गर्ल्स कलेजमा के फरक छ?

स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस
भनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन

किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन्

No comments:

Post a Comment