Pages

Saturday, 11 February 2012

हासौ र हसाउ :


रामे ...(श्यामे लाई गाली गर्दै) :.......

चोर,

डाँका,

फटाहा,

बलात्कारी,

ज्यानमारा,

राहदानी बेचुवा

,
अल्छी,
भातमारा,

सुतुवा,

ट्वाँके
.
श्यामे = के बाह्र सत्ताईस कुरा गर्छस

सिधै भन्न "सभासद्" भनेर....

No comments:

Post a Comment