Pages

Thursday, 20 December 2012

कम्प्युटरमा भाईरस द्वारा बन्द भएका windows का सुबिधाहरु Recover गर्नुहोस् ...........!!!


कहिलेकाही भाईरस, स्पाईवयर या अरु कुनै कारणबस तपाईंको कम्प्युटरमा Windows का सुबिधाहरुमा गड्बडी भएको हुन सक्छ । तपाईंले पनि कुनै न कुनै बेला यस्तो समस्या भोग्नु नै भएको होला । windows का सुबिधा भन्नाले Control Panel, Folder option, Task Manager, Regedit, CMD, Taskbar आदि । यस्ता option हरु नचलेर दिक्क मानीरहनु भएको छ भने तल उल्लेखित फ्री Tool ले एक क्लिकको भरमा यि सबै समस्या समाधान गर्न सक्नु हुनेछ । यो Tool कम्प्युटरमा install गरीराख्नु पर्दैन किनकी यो पोर्टेबलको रुपमा छ ।

Tool डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

http://www.mediafire.com/?m3endnyn5zv

No comments:

Post a Comment