Facebook forgot Password कसरी Reset
गर्ने ? Facebook forgot Passwordकसरी Reset गर्ने ? १. पहिला
आफुलेफेसबुक खोल्नको
लागी Sign in गर्नेपेजमा गएर आफुले
खोल्नुपर्ने फेसबूकको
इमेलपता अनि यदी तपाइंले साँच्चीकै
पासवोर्डबिर्सिएको हो भने कुनै पनि
अंकअथवा अक्षर पासवोर्ड टाईप गर्नेठाउँमा
पासवोर्ड टाईप गरेर Log inगर्नुहोस २. अब
तपाइंले यदी गलतपासवोर्ड टाईप गरेकै हो
भनेयहाँ माथिको जस्तो चित्र देख्नुहुनेछ
र तपाइंलेForgot the password? मा क्लिकगर्नुहोस ३ तपाईंले Forgot
thepassword? मा क्लिक
गरीसकेपछी अबअर्को नयाँ पेज खुल्नेछ र
त्यहाँ तल Enteryour email or phone number.भनेको बक्समा इमेल ठेगाना
अथवा मोबाईलनम्बर राख्नुहोला
र यदी हजुरलेत्यहाँ मोबाईल नम्बर
नराखेर इमेलठेगाना राख्नुभयो भने त्यहाँ
ध्यानदिनुहोला पहिला तपाइंले आफ्नो
फेसबुकएकाउन्ट खोल्ने बेलामा कुन इमेल
प्रयोगगर्नु भएको थियो त्यही इमेल टाईप
गर्नुपर्ने हुन्छ जस्तै: याहू,गूगल कुन आईडी
प्रयोगगर्नुहुन्थ्यो र अब फेरी तल हेर्नुहोस Enteryour
Facebook user name.भनेको ठाउँमा आफ्नो फेसबुकको user nameटाईप गर्नुहोला जस्तै: अब तल जानुहोस Enter
your name and afriend's name. याद गर्नुहोला
तपाइंलेफेसबुकमा आफ्नो
नामनेपालीमा लेख्नुभएको थियो भनेत्यहाँ पनि नेपालीमा नै लेख्नु
पर्ने हुन्छ रसाथीको नाम भने राख्दा पनि
हुन्छ रनराख्दा पनि हुन्छ अब तल Searchबटनमा क्लिक
गर्नुहोस ४. अब
त्यहाँ नयाँ Windows खुल्नेछ रत्यहाँ
हेर्नुहोस मतलब तपाईंले अघी Enteryour
email or mobile numberभनेको ठाउँमा के टाईप गर्नुभएको
थियो अबत्यहाँ ठिक दिनुहोस त्यहाँ
तपाइंले ठिकदिने भनेको
अर्को पेजमा गएपछी त्यहाँ password reset codeको लागी तपाइंलाई Password resetcode टाईप गर भन्नेछ र त्यो Code
हजुरलेआफ्नो
इमेलमा प्राप्त गर्नुहुनेछअथवा
phone number मा ठिक दिएphone
number मा प्राप्त गर्नुहुनेछ
अबReset password मा क्लिक गर्नुहोस ५.अब
त्यहाँ तपाइंलाई Password resetcode माग्नेछ र यसको बारेमा मैले अघिनैयहाँ
माथी केही चर्चा गरीसकेको छु तपाइंलेमोबाईल
नम्बर टाईप गरेको हो
भनेPassword reset code तपाइंको mobilenumber
मा
आउँछ र इमेल
टाईपगरेको हो भने आफुले कुन इमेल टाईपगरेको
हो G mail or Yahoo mail log inगरेर त्यहाँ बाट आफ्नो Password resetcode हासिल गर्नुहोस ६. अब email
बाटCode
प्राप्त गरीसकेपछी Passwordreset
code मा त्यो code
type गर्नुहोसर
Submit code मा क्लिक गर्नुहोस ७. अबनयाँ Windows
खुल्नेछ
र त्यहाँ Newpassword
मा
आफुलाई चाहिने
कुनैपनि character दबाएर तल Confirmpassword भनेको
ठाउँमा passwordrepeat गर्नुहोस र
Change passwordमा क्लिक गर्नुहोस ८.त्यहाँ
नयाँ Windows खुलेपछी Save andcontinue मा click गरेर जानुहोस बधाई
छहजुरलाई तपाईंले बिर्सिसकेको
passwordreset गर्नमा successfully
हुनुभएको
छ
No comments:
Post a Comment