Wednesday, 5 December 2012

खित खित खित खित



1...प्रेमीकातिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?प्रेमी किन नछोड्नु अवश्य पनि छोड्छु ।प्रेमीका रक्सी र तास नि !प्रेमी त्यो पनि छोड्छु ।प्रेमीका बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !प्रेमी तिमीलाई !प्रेमीका तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?प्रेमी प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।प्रेमीका के तिम्रो बुवाआमाले मान्नु हुन्छ त ?प्रेमी किन नमान्नु मेरो बुवा आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !

2...


...स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"स्वास्नी : "कस्तो भ्रम??"लोग्ने : "म निदाएको थिए भनेर!!


 3....



"बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउलाअनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछखसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।




५०% नेताहरु भष्टाचारी छैनन



एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन

खित खित खित खित


एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

दोस्रो महान पर्व इद उल अजा



O:nfd wdf{jnDjLx?s]f bf];|f] dxfg kj{ Ob pn chf cfh k/]s]f 5 . cfh d'l:ndx?n] Ob kj{ dgfPsf 5g\ . Ob pn chfxnfO{ as/ Ob klg eGg] ul/G5. b]z}e/sf d'l:nd ;fy} lrtjgsf d'l:nd ;d'bfon] klg cfh Ob xiff]{pNnf;sf ;fy dgfPsf 5g\ . k/fk'j{sfn b]lv g} dflgb} cfPsf] o; kj{df dl:hbdf ;kmf , gofF n'uf nufP/ gdfh k9L ,vl;,/fFuf nufotsf] jnL [ s'jf{gL] lbP/ / dgfpg] ul/G5 . o; cj;/df ;/sfn] ;fj{hlgs ljbf ;d]t lbg] u/]s]f 5 . as|L Ob eg]s]f Obufx jf dl:hbdf uO gdfh k9L z'esfdgf cfbfg k|bfg ul/ / w/df uO{ vl; /fFuf nufPtsf] s'jf{gL lbg' xf] . s'jf{gL eGgfn] cNnfxsf] gfddf s'g} vf; -hf] n'nf] n+u8f] gePsf] :jf:Yo /xs]f hgfj/nfO{ cNnfxsf] gfddf jln lbg' xf] . o; Obdf cfkm\gf 3/df jln lbPsf] hgfj/sf] uf]:t [df;'] nfO{ # efu nufP/ To; dWo] Ps efu ul/a, c;fxo / c;QmnfO{ afF8\g] ul/G5 eg] bf];|f] efu Oi6ldq 5/l5d]s ,r]lna]l6nfO{ af]nfP/ v'jfpg' k5{ eg] t];|f] efu cfkm\gf] 3/ kl/jf/sfnflu /flvG5 . h'g k|ls|of clgjfo{ 5 elg s'/fgdf n]lvPsf] 5 . Ob pn chfx # lbg ;Dd dgfpg] ul/G5 . To; cjlwdf cfkm\gf 5/l5d]s , Oi6ldq , r]nLj]6L nufotsf bfh'efO{nfO{ af]nfO{ ld7f] ld7f] uf]; df;' sf] kl/sf/ x" v'jfpg] ul/G5 .o; kj{df w]/} d'l:ndx? dSsfdf xh ug{ hfg] ;fy} xh ug{sf nlu cfly{s l:ylt jlnof] ePsf] JolQm dfq clgjfo{ x'G5 / ul/jsf] nflu eg] clgjfo{ 5}g elg  jsf{lt hfd] dl:hbsf wd{u'? xflkmh sflh ldofn] atfpg'x'G5 o;}u/L lxhf] gf/fo0fu9sf] dl:hbdf ;Dk'0f{ bfh'efO{x? e]6 u/L z'esfdgf cfbgk|bfg u/]sf lyP .

  of] s'jf{lg ug'{sf] sf/0f d'l:nd wd{sf k}uDj/ h;nfO{ xh/t Oj|flxd cfxfn] j:;Nndn] ;w}  /flt ;kgfdf ltd|f] h'g Kof/f] lrh 5 To;nfO{ cNnfxsf] gfddf s'jf{lg u/ egL ;Gb]z cfpFYof] / x/]s lbg pxfn] !)) j6f p6 lnP/ uP/ cNnfxsf] gfddf s'jf{lg lbP / pxfn] of] qmd ltg lbg ;Dd nuftf/ ubf{ klg rf}+yf] lbg km]/L ;kgfdf cfP/ eGg'eof] /] ls of] lrhx? xf]Og ls ltd|f] ;j}eGbf Kof/f] lrhsf] s'jf{lg b]p eGg'eof] , / k}uDj/sf] ;a}eGbf Kof/f] pgsf] PSnf] 5f]/f lyP] / Tof] s'/f k}uDj/nfO{ yfxf ePkl5 ef]lnkN6 cfˆgf] 5f]/fnfO{ cNnfxsf] gfddf s'jf{lg ug{ lnP/ uP  / cfˆgf] 5f]/fsf] xft v'§f afw]/ unfdf sf6\g nfUbf unfdf gsf6]kl5 hGgtjf6-:ju{_ cfP/ lhlj|n cfxfn] j:;nd n] 5f]/fNffO{ x6fO{ p;sf] 7fpFdf b'DjfnfO{ /flv k}uDj/n] pQm b'DjfnfO{ jln -s'jf{lg_ lbPsf] x'gfn] of] rf8 dgfO{G5 / elgG5 Tolx ofb tfhf ug{ ljZjsf d'l:ndx?n]  of] kj{ dgfpg] u/]sf x'g \. elg eGg'x'G5 j/sftL hfd] dl:hbsf clwjQmf cdL/ j/sftL . d'l:ndx?sf] dfGotf cg'''';f/:cNnfxn] of] hfr lng' eosf] xf] jxfn] d]/f] aGbfn] d]/f] s'/fsf] slQsf] kfngf u5{ elg hfr lnOosf]df k}uDj/ xh/t Oj|flxd cfxfn] j:;Nnd kf; klg eP / cNnfxn] jxfsf] 5f]/fnfO{ klg hf]ufO{ / pQ 5f]/fsf] 7fpdf b'DafnfO{ NofP/ haf aln ul/of] . ljZjdf /x]sf] d'l:ndx? Ps} tl/sfaf6 O{b dgfpg] u/]sf] lxGb' / d'l:ndx?sf] Ps cfk;df d]nldnfk ePsf] cfkmgf] rf8af8df klg ;a} wdf{nDaLx? ;fd]n x'g] / dgfpg] / c?  wdf{nDaLx? rf8af8df klg d'l:ndx? ;fd]n x'g] a/sftL hfd] dl:hb sf cWoIf d}g' lbg ldofn] hfgsfl/ lbg' eof] .

मुक्तक



*तिमि संगै माया लाउने मन छ मलाई,
तिमि संगै गीत गाउने मन छ मलाई,
यदि तिमि मेरो प्रस्ताबलाई मान्छौ भने,
तिम्रो हात समाई हिड्ने मन छ मलाई,

*किन हो तिमि मबाट टाडा सर्छु भनेको,
जिन्दगिको बाटf] एक्लै काट्छु भनेको,
मैले तिमीलाई यति माया दिदा पनि,
किन तेसै आधा उमेरमा मर्छु भनेको

*मेरो मनलाई चोरि ढुक्क संग बस्न पाउदैनौ,
खबरदार अरुसंग माया लाउन पाउदैनौ,
आदेस,धम्कि जे ठfन यसलाई,
प्रेम भने अरु संग गास्न पाउदैनौ                                          

रमजfन पर्व




मुस्लिमधर्मालम्बीहरुको महान पर्व रमजf !^ ut]af6;'? ePsf] 5 o; पर्वdf मुस्लिम धर्मालम्बीहरु kfgLसम्म पनि  मुखमा नहाली रोजा (बर्त)बस्ने गर्दछन,जसलाई रोजा भनिन्छ. रोजा बस्दा बिहान उज्यालो हुनु अगी / साझ सुर्यास्त को समयमा मात्र खानेकुरा खाने गर्दछन रमजf महिना ३ भाग मा विभाजित ६,पहिलो दस रोजा सम्म रहमत(दया) को हुनेछ,दोश्रो १० देखि २० रोजा सम्म मग्फिरत(अल्लाह खुसि हुने) को हुनेछ,भने तेस्रो २० देखि ३० रोजा सम्म bf]जक(नर्क)बाट d'tm पाउन को लागि हुन्छ.

मुस्लिम धर्मsf] ग्रन्थ कुरानकf अनुसार यो महिना एक oस्तो महिना हो,जुन महिनामा अरु महिनाको तुलनामा बडी बर्कत(धर्म). oस महिनामा अरु महिनाको तुलना मा ७०%प्रतिसत a9L सबाब(धर्म) .कुरान मा अल्लाह ले भन्नु भएको छ:-मेरो लागि रोजा बस / of] तिमिहरुलाइ अनिवार्ये छ. रोजा राVg' को मुVo कारण xh/tमोहम्मद गाहरेहिरा भन्ने ठाउमा सत्रु बाटबच्न लुकेर बसेका थिए To; को लागि १५ दिनसम्म ननिस्कि राति मात्र खाना खाने र येहुदीलाइ हटाउन प्रचार-प्रसार गरेका थिए त्यस कारण ले गर्दा मुस्लिमहरु ले १५ दिनको बदलामा ३० दिनसम्म खाना नखाई बसेका हुन् .,oस महिनामा रोजा नबस्ने मुस्लिम कम मात्रमा kfOन्छ येस्मा ११ वर्ष देखि माथिका वर्षको लागि अनिवार्य छ,भनि कुरान मा lनेएको,यश  महिना मा दिनमा ५ पटक नमाज पदने गरिन्छ अनि रातिको समoमा तरfबिः पदने गरिन्छ

अमिर मिया
miyaamir@yahoo.com
amir786miya@gmail.com

unexpressed hidden love



unexpressed hidden passionate love
jan 1st -iwas retunning from tuition
my eyes strikes with a pair of innocent eyes
of a girl............................
........with a beautiful charming face
a strange feeling born in my heart
i dont know whats that...
next day - i was so surprised........
to see her in tuition with us..
two days later.... i was on my way to the school..
i saw her again but im  shocked..
when i saw her in our school uniform.
finally i got that she was new student...
...of my own class but another section.
i was so happy 
i used to see her secretly all the   time through window.
feb 7th 2005-it became my habit to watch her for long time.it became hard for me to stay without looking her .after a long time.... one day .............
my close friend help to me introduce with her.
it was great day for me that i talked with her..
time make us closer.
we were together in tuition and school time.
spend long time together,it return home together
14th feb 2005-valentines day
it was valentine's day.my friends porposed their own some one special.i also wanted to purpose her but.......i couldn't do so, iwas afraid that she would break-up our relationship.one year later.we cleared s.l.c.we were together in college as well.so many time o tried to express my feeling,say that how much i love her,say how much i like her,care and missed her.i want to say her that i couldnt live without her.....
buttttt.............i failed all the time .
sep 2008-i went abroad for further study.we keep in touch with emails & phone calls .
feb 2010-after two years ....two days before the valentine i came back because this year i dont want to miss this valentine . i don't want to loose her .i was going to give her  a red rose
propose her & i will say....I LOVE U ..I LOVE U...
14feb valentines day--i called her in a park .i was prepare whole night how to proposed her..ironed the dress two times...changed the hair style more than four times...checked the whole dresses...polished the shoes... spray the full bottle perfume ...but i through it's too bad& i bath again i saw watch more then fifty times "why the time is running so slow???" finally i reached the park two hours before....four hour passed.....five hour....six hour ....eight hour passed....,,,she didn't came.....i was standing like a stupid fool with a rose in a hand .so many couples looked me & paased away ...i was alone....i tried her mobile it was busy..... at last i dropped  the rose and turn back..SUDDENLY.......
"tring tring tet teet....."[my mobile rang] i receive call.... a strange voice ask for mr " i'm speaking  i replied"he was her father .he said me to come in hospital....immediately i  reached there i found her in emergency room.. A BUS HIT HER...she touch my hand ..i hold her hand..she wanted to say something but....  before she could say anything she leave us...she leave me..once again i became orphan ..i kept that  rose her dead body..which just belong to her...she DIED ..i saw in her other hand i saw a rose and.... a letter wet in her own blood  ...i couldn't stop my tears  i opend the letter .........she wrote...."today through this letter i want to say you that i love u so much i tried alot but i culdnt ...I WAS AFRAID THAT U WOULD BREAK OUR RELATION I AM SORRY IF I HAVE HURT YOU BUT TO TELL YOU THE TRUTH IT'S HARD FOR ME TO LIVE WITH OUT YOU....."my tears continually fall on her letter with non stop..

दाँतलाई आकर्षक र चम्किलो बनाउनुहोस ।



सेतो चम्किलो दाँतको रहर कसलाई पो नहोला र ! यदि हजुरहरु पनि आफ्नो दाँतलाई आकर्षक र चम्किलो बनाउन चाहानुहुन्छ भने तलका केही उपायहरु प्रयोग गरी हेर्नुहोला ।
१. नुनमा केही थोपा कागतीको रस मिलाई टुथपेस्तझै गराई दिनहु ब्रस गरेमा केही समयमा नै दाँतलाई आकर्षक र चम्किलो बनाउन सकिन्छ ।

२. अल्कोहल, चिसो पेय पर्दाथ, चिया तथा कफिको धेरै प्रयोगले पनि दाँतलाई असर पार्ने हुदाँ यस्ता पर्दाथको कम प्रयोग गर्ने र धेरै चिसो पानी तथा पेय पर्दाथ सिधैँ गिलासबाट नपिइ स्ट्रको (straw) प्रयोग गरी पिउने गरेमा धेरै फाइदा गर्दछ ।

३. स्याउ, काउली, गाजर जस्ता तरकारीको नियमित प्रयोग गर्ने तथा बेकिङ्ग सोडा वा हाइड्रोजन पेरोक्साइडको झोलमा ब्रश डुबाएर ब्रश गर्ने गरेमा पनि दाँतलाई धेरै फाइदा गर्दछ ।

४. स्टोबेरीमा एक विशेष किसिमको इन्जाइम पाइन्छ जसले दाँतलाई आकर्षक र चम्किलो बनाउन सहयोग गर्दछ । तसर्थ यदि हजुरहरुको बसोबार क्षेत्रमा स्टोबेरी पाइन्छ भने दैनिक रुपमा एउछा स्टोबेरीले दाँतलाई बेस्सरी रगडेर सफा गर्ने र कुल्ला गर्ने गरेमा पनि दाँतलाई आकर्षक र चम्किलो बनाउन सकिन्छ ।

५. खाना खाईसकेपछि नियमितरुपमा ब्रश गर्ने तथा नास्ता खाइसकेपछि मिलेसम्म कुल्ला गर्ने वा चुइगमको प्रयोग गर्ने गरेमा दाँतलाई धेरै फाइदा गर्दछ ।

Source: योगगुरु स्वामी रामदेवले तथा अन्य विभिन्न सम्बन्धित चिकित्सकहरुले विभिन्न कार्यक्रम तथा प्रवचनको क्रममा दिनुभएको सुझावहरु ।

Warning: माथिका उपायको प्रयोग गर्दा स्वविवेकको प्रयोग गर्नुहोला भवितव्य परिमाणको उत्तरदायि यहाँहरु स्वयम हुनुहुनेछ ।