हामीले फाइलहरु
Share गर्ने क्रममा बिभिन्न खालका पेन द्रिवे तथा Memory Card हरु प्रयोग
गरी रहेका हुन्छौ । त्यही Pen Drive तथा मेमोरी कार्ड प्रयोग गर्ने
क्रममा हाम्रो कम्प्युटर लाई असर पर्ने धेरै खाले virus हरुले सताउने
गर्दछन । बिभिन्न प्रकारले सताउने virus हरु मध्ये hidden virus ले पनि
सताई राखेको हुन्छ हामीहरुलाई यो virus ले हाम्रो कम्प्युटर मा रहेको कुनै
पनि फाइल हरु लाई नदेखिने गरेर लुकाउन सक्दछ । यस
समस्याबाट हामीले कसरी छुट्कारा पाउन सकिन्छ भन्ने जिज्ञशा त सबै लाई नै
लग्न सक्छ तर त्यो समस्यालाई हामीले सजिलै हटाउन सकिन्छ जबकी तल लेखिएका
कुराहरु लाई follow गर्न्नु पर्ने हुन्छ ।
1. सर्बप्रथम तपाईंले कम्प्युटरको start button click गरी program मा गई notepad खोल्नु पर्ने हुन्छ । र तलक command line हरु टाईप गर्नु पर्नेछ । ATTRIB –H –A –R –S K:\*.* /S /DDEL K:\*.LNKDEL K:\*.VBSDEL K:\*.CMD DEL K:\*.BAT DEL K:\*.INF DEL K:\*.EXE DEL K:\*.JS rd K:\RECYCLER /S /Q Exit Note: यहाँ k भन्नाले तपाईंको USB Drive name हो 2. यती टाईप गरी सकेपछी तपाईंले notepad मा टाईप गरेको फाइललाई एउटा नाम दियर suren.exe लेखी तपाईंको कम्प्युटर को desktop मा शेभ गर्नु होश 3. अब तपाईंले कुनै पनि हिद्देन विरुस समेतको उस्ब कम्प्युटरमा हाल्नु हुन्छ र desktop मा शेभ गरियको त्यस suren.exe फाइल लाई double click गर्नु होस् यसो गर्दा suren.exe लेखेको फाइल active हुन गई USB मा रहेको Hidden virus लाई हटाई दिने काम गर्दछ । यती गरेपछी तपाईंले USB मा Hidden भएका फाइल हरु सजिलै सँग हेर्न सक्नु हुनेछ ............ |
Thursday, 20 December 2012
How to delete all hidden virus of USB device by one click
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment