कहिलेकाही भाईरस, स्पाईवयर या अरु कुनै कारणबस तपाईंको कम्प्युटरमा Windows
का सुबिधाहरुमा गड्बडी भएको हुन सक्छ । तपाईंले पनि कुनै न कुनै बेला
यस्तो समस्या भोग्नु नै भएको होला । windows का सुबिधा भन्नाले Control
Panel, Folder option, Task Manager, Regedit, CMD, Taskbar आदि । यस्ता
option हरु नचलेर दिक्क मानीरहनु भएको छ भने तल उल्लेखित फ्री Tool ले एक
क्लिकको भरमा यि सबै समस्या समाधान गर्न सक्नु हुनेछ । यो Tool कम्प्युटरमा
install गरीराख्नु पर्दैन किनकी यो पोर्टेबलको रुपमा छ ।
Tool डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
http://www.mediafire.com/?m3endnyn5zv
No comments:
Post a Comment