Thursday, 28 March 2013

तपाइंले Computer चलाउँदा Shortcut उपाय


तपाइंले Computer चलाउँदा Shortcut उपाय “18” Tips
तपाईं हामीले Computer चलाउँदा जती सजिलो अनि छिटो भयो भने समयको बचत अनि थोरै समयमा धेरै काम गर्न सकिन्छ त्यसैले आउनुस आफ्नो अमुल्य समयको महत्व बुझेर केहि Shortcut हेर्नुस Computer चलाउँदा कुनै एस्तो Function को जरुरत हुन्छ तर त्यो Function देखीएको हुदैन तर Shortcut बाट उतीबेला नै फेर्ला पार्न सकिने केही उदाहरण यहाँ तल हेर्नुस...
keys (चाबीहरु) Means (मतलब)

Win logo+M जब तपाइंले Keyboard बाट Windows key र M लाई एकै साथ थिच्नुहुन्छ त्यसपछी त्यसपछी तपाइंले हेरिराखेको Windows Minimize भएर Taskbar मा बसेको हुन्छ |


Win logo+Shift+M र त्यहि Windows लाई तपाइंले पुन खोल्नुपर्यो भने Keyboard बाट Windows key, Shift र M लाई एकैसाथ थिच्नुभायो भने त्यो Windows फेरी Minimize बाट Maximize हुनेछ मतलब फेरी खुल्नेछ |



Ctrl+H जब तपाईं कुनै पनि Site हेरिरहनुभएको छ र अचानक त्यस Site लाइ बन्द गरेर अरु कुनै Site मा जानुभयो Back गरेर जानुपर्दा नि धेरै समय लाग्छ त्यस Site मा पुन्जानु पर्यो भने Keyboard बाट Ctrl र H लाई एकैसाथ थिच्नुस त्यसपछी त्यहाँ सबै Website का लिंकहरु देखिनेछ यदी तपाइंले Computer बन्द गरेर अरु कुनै पनि दिन पनि खोज्न सक्नुहुन्छ Ctrl र H लाई थिच्नुभायो भने |




Win logo+E जब तपाइंलाई Computer Desktop मा जानुछ भने तपाईं Computer लेखेको Options मा Click गरेर जानुहुन्छ तर त्यसो गर्नु पर्दैन Keyboard बाट Windows key र E लाई एकैसाथ थिच्नुस त्यसपछी त्यहाँ Local Disk Hard disk जस्ता Drive हरुको Windows खुल्नेछ तर यदी तपाइले Windows Explorer को Settings बदल्नु भएको छ भने Library अथवा अरु कुनै हजुरले Set गरेको Windows खुल्नेछ |


Win logo+R जब तपाइंले Keyboard बाट Windows key र R लाई एकैसाथ थिच्नुहुन्छ त्यसपछी त्यहाँ Run File खुल्नेछ जसबाट आफ्नो Computer मा धेरै Settings अदलबदल गर्नको लागी जाने एउटा File हो |



Ctrl+Enter जब तपाईं कुनै पनि Website मा जानाक्को लागी Internet Windows खोल्नुहुन्छ र Adress bar मा Site को Adress Type गर्नुहुन्छ जस्तै www.facebook.com तर तपाइंले त्यहाँ मात्र facebook लेखेर Keyboard बाट Ctrl र Enter गर्नुस अगाडीको www. र पछाडीको .com Automatic Type भएर खोलिनेछ |




F6 जब तपाईं कुनै पनि Site मा जानको लागी पक्कै पनि माथी tab मा रहेको Adress bar मा Type गर्नुहुन्छ र त्यसको लागी Mouse ठिक Adress Bar मा लगेर Click गरी Adress Type गर्नुहुन्छ तर Keyboard बाट F6 key लाई दबाउनुभायो भने Mouse लाई Adress bar मा लागीराख्नु पर्दैन F6 key थिच्नुस अनि Adress Type गर्नुस त्यहाँ Select भएको पहिलाको Link पनि Automatic delete हुनेछ



Ctrl+A जब तपाइंले Computer को Documents File Folder त्यहाँ जती पनि छ सबैलाई एकैसाथ Select गर्नु छ भने Right Click अथवा Organize मा गएर Select All गर्नुहुन्छ तर त्यसो गर्नु पर्दैन Direct Keyboard बाट Ctrl र A लाई थिच्नुस त्यहाँ जतीपनि भएको सबै Files एकैसाथ Select हुन्छ |


Ctrl+C जब तपाइंले Windows Explorer होस् अथवा Internet मा होस् आफुले Copy गर्नु पर्ने Programs Files लाई Select गरीसकेसी Copy गर्नको लागी Keyboard बाट Ctrl र C लाई एकैसाथ थिच्नुस त्यसपछी जती पनि Select भएको छ त्यी सबै Copy हुन्छ |


Ctr+V जब तपाइंले कुनै पनि SIte अथवा Windows Explorer का Files Documents लाई Copy गर्नुहुन्छ र त्यसलाई अर्को ठाउँमा लगेर राख्नको लागी Paste गर्नको लागी Keyboard बाट Ctrl र V लाई एकैसाथ थिच्नुस त्यहाँ Automatic Paste हुनेछ |

Win logo जब तपाइंले Keyboard बाट Windows key थिच्नुहुन्छ अनि त्यहाँ Desktop मा Start up Programs देखिएँछ त्यसको लागी Taskbar बाट Start Button मा Click गरेराख्नुपरने छैन |


Backspace जब तपाईं कुनै पनि Webpage अथवा Windows Explorer मा File हरु खोल्दै जानुहुन्छ त्यसपछी पुन पछाडी आउनको लागी सबैभन्दा माथी Back Button मा Click गर्नुहुन्छ तर तपाइंले त्यसो गर्नु पर्दैन Keyboard बाट Backspace थिच्नुस Windows खुल्नेछ |

Ctrl+W अहिले ठिक तपाईं कुन Windows Program हेरीराख्नु भएको छ र त्यसलाई ShortCut मा बन्द गर्नु पर्यो भने Keyboard बाट Ctrl+W key थिच्नुस तपाइंले हेरिराखेको Program Windows बन्द हुनेछ |






Esc तपाईं कत्तीको Webpage हरु हेर्ने गर्नुहुन्छ Internet भएपछी त पक्कै पनि घुम्नु हुन्छ होला नि यसो समाचार नयाँ-नौलो जानकारी पुनको लागी र कुनै यस्ता Site पनि हुन्छन जुन Site खोलिनु भन्दा पहिला नै अनेक प्रकार का बिज्ञापन र Like Box हरु अगाडी देखा पर्छन र त्यस्ता कतीपय मा त Close Button पनि देखिदैन बाध्य भएर त्यस बिज्ञापन मा Click अथवा Like गरेसी मात्रै खुल्ने हुन्छ खास गरी Facebook Like Box त्यसबाट छुटकारा पाउनको लागी Keyboard बाट Esc key थिच्नुस Automatic त्यो अगाडिको Box हार्नेछ र Site देखिएँछ |






Print यो Print Button भनेको यस्तो कमालको Button हो जसको सहाएताले Document Print त हुन्छ नै अझ त्यो भन्दा पनि बढीको फाइदा के छ भने यदी तपाइंले Computer को कुनै पनि Windows को फोटो लिनु पर्यो भने त्यसको लागी कुनै Camera को अथवा Third party Software को आबश्यकता पर्दैन त्यसको लागी मात्र Keyboard बाट Print Button थिच्नुस र Paint File खोलेर Keyboard बाट Ctrl+V थिच्नुस अनि त्यहाँ देखिएँछ तपाइंले चाहेको Window को चित्र र अब Size मिलाई Save गर्नुस तर त्यसको लागी तपाईं को Computer मा Paint Program हुन जरुरी छ |









Tab तपाइंले Windows को कुनै पनि Programs खोल्नको लागी Mouse को Left Click हुन जरुरी छ तर त्यहि Left Click अचानक बिग्रीयो भने के गर्नुहुन्छ उदाहरणको लागी भनौ त्यसपछी तपैंले Computer मा कुनै पनि Programs खोल्न सक्नुहुन्न तर यदी त्यसो भैहाल्यो भने Keyboard मा रहेको tab key लाई थिचेर आफुले चाहेको कुनै पनि Programs Link लाई Select गर्न सक्नुहुन्छ यदी त्यसो भैहाल्यो भने Tab key थिचेर एक-एक Select गरी आफुले चाहेको Link सम्म Tab लाई लैजानुस अनि Keyboard बाट Enter key थिच्नुस Programs Open हुन्छ र अझै यसको अर्को सजिलो के हो भने तपाइंले कुनै पनि Site अथवा Windows मा User name password लेख्नु पर्दा User name लेखिसकेसी password type गर्नको लागी Mouse लाई Password box मा लैजानुहुन्छ तर त्यसो गर्नु पर्दैन Keyboard मा रहेको tab लाई थिच्नुभायो भने Automatic tab Change हुन्छ |





Ctrl+J तपाइंले केहि दिन अगाडी एउटा राम्रो Software Download गरेर Install गरी चलाउनु बहेको थियो तर हिजो मात्रै त्यसको काम नभएर हटाइदिनु भयो र आज फेरी त्यो Software को आबश्यकता पर्यो र त्यो Download गरेको Site को नाम पनि बिर्सिनु भयो भने के गर्ने त्यसको लागी सबै भन्दा पहिला Internet खोल्नुस अनि Keyboard बाट Ctrl र J key लाई एकैसाथ दबौनुस अब त्यहाँ देखिनेछ आज सम्म तपाइंले कती SOftware Download गर्नुभएको थियो अनि तपाइंलाई चाहिने Software कुन हो Download गर्न सक्नुहन्छ |

Win logo+L यदी तपाइंले Computer Lock गर्नुपर्यो भने सजिलो तरीका अपनाउनुस त्यसको लागी Keyboard बाट Windows र L लाई एकैसाथ थिच्नुस Computer Lock हुनेछ |
यदी तपाईं अझै बढी Shortcut key हरुको बारेमा जान चाहनुहुन्छ भने यो लिंकमा Click गरेर हेर्नुस धन्यबाद |

Thursday, 7 March 2013

¤ QABR KI PUKAR ¤

¤ QABR KI PUKAR ¤

Aye Adam Ke Aulad Tera Intzaar
Mei Ne Har din Kiya Hai . . . . .

Kiya Tune Bhi Mujhe Yaad Kiya ? ? ?

Zara Sun ! ! !
Mere Andar Andhera Hai,
Namaz Ki Roshni Laete Aana.

Mere Andar Ghabrahat Hai,
Tilaawat E Quran Laete Aana.

Mere Andar Sanp Bichhu Hai,
Huzoor Ki Sunnat Laete Aana.

Mere Andar Aag Hai, Khoufe Khuda Ka Pani Laete Aana.

Sab Ke Liye MAA BAAP Ko Maat Chhodna.

"MAA BAAP" Ke Liye Sab Ko Chhod
Daena, Lekin Sab Ke Liye MAA BAAP
Ko Maat Chhodna.

Kyun ki.
Jab "MAA BAAP" Rote Hain,

Toh Farishton Ko Bhi Rona Aa
Jaata Hai,

Dozakh Ne Kaha!
MAA Wo Hasti Hai Jo Gunahgaar
Aulad Ko Bhi Dozakh Se Bacha Laeti
Hai.

Jannat Ne Kaha ! MAA Wo Hasti Hai
Jo Mujhe Bhi Qadmon Ke Niche
Daaba daeti Hai.

Sar pe saya rahe mere "Maa Baap"
ka

Yaa Khuda iske siwa aur kuch nahi chahiye
Mujhe,

Ameen!

री एस. एम. एस. अफर गर्ने केही साईटहरु

फ्री एस. एम. एस. अफर गर्ने केही साईटहरु
मैले केही Free SMS को अफर गर्ने साईटहरुको Collection गरेको छु । तपाईंहरु पनि ति साईटहरु Try गर्नुस् र कस्तो प्रतिकृया पाउनु भयो त्यो मलाई Comment मा अबस्य पनि लेखी पठाउनु होला । मैले यि साईटहरु बिभिन्न स्रोतहरु बाट collect गरेको हुँ , केही साईटहरु दोहरिएको पनि हुन सक्छ Mind नगरिदिनु होला है ।

https://zyb.com/
http://www.smsgupshup.com/
http://www.mobyko.com/
http://stepsms.com/
http://www.junglesms.com/
http://50sms.com/
http://www.pimpmysms.com/
http://www.islamweb.net/
http://www.phones.com/
http://www.devinosms.com/
http://gsms.se/ http://www.themobiweb.com/en/sms.html
http://my.phonegnome.com/
http://www.mobik.com/mobik/client/
http://www.smsdiscount.com/en/index.html
http://4usms.net/
http://www.sendsmsnow.com/
http://www.atrochatro.com/
http://www.gsmvault.com/
http://smscity.com/
http://www.sms2india.org/
http://www.d1g.com/
http://thesmszone.com/
http://zyb.com/
http://www.vazu.com/
http://www.sms.ac/
http://www.agentsms.com/
http://www.mobizone.com/
http://www.yellowpages.com.eg/
http://www.boswtol.com/
http://www.jfax.de/
http://www.smsfree.co.uk/
http://www.smspup.com/
http://www.awalsms.com/
http://www.uaesms.com/
www.jinny.com.lb/sms
www.cellular.co.za/send_sms2.htm
http://www.mobizone.com/
http://www.smspop.com/
http://www.nemra1.com/
http://www.boswtol.com/
http://adleel.com/sms.htm
http://www.itsalat.com/
http://www.quios.com/
http://www.clickatell.com/

http://www.blogger.com/www.jokes.gr/en/sms
www.call-magazine.de/free_sms
www.uboot.com/uk

http://www.jfax.de/
http://www.smsfree.co.uk/
www.mobileedge.co.uk/freesms/freesms.htm
http://www.sms-sprueche.tv/
www.masrawy.com/sms
http://www.resalh.com/
http://adleel.com/sms.htm
http://mobile.fares.net/sms/uae
http://www.itsalat.com/
http://www.quios.com/
http://www.clickatell.com/

http://www.freesms.net/
http://www.lycos.co.uk/
http://www.sms.at/
http://www.sms.com/
http://www.smsyes.com/
www.smsuae.com/sms-uae
http://www.edihasms.com/
http://www.shortmessage.com/
www.worldxs.net/sms.html

http://www.smspress.com/
http://www.textmefree.com/
http://www.rosms.home.ro/
http://www.nice-prizes.de/
http://www.uni.de/
http://www.quicksms.de/
http://www.cbfsms.com/
http://www.sms.de/
www.send.sms.to/free.asp
http://www.genie.co.uk/
www.aircall.ch/sms/sendmsg_main_free.asp
www.telefonmarkt.de/sms/sms_info.php
http://www.free-sms-service.de/
http://www.freesms.2way.de/
www.bestspider.com/sms
http://www.metacrawler.de/
www.jokes.gr/en/sms
www.uboot.com/uk
www.ournet.md/sms
http://www.cellular.co.za/download_...ms_software.htm
http://www.lycos.co.uk/
http://www.smsyes.com/
www.smsuae.com/sms-uae
http://www.edihasms.com/
www.worldxs.net/sms.html
http://www.smspress.com/
http://www.textmefree.com/
http://www.rosms.home.ro/
http://www.nice-prizes.de/
http://www.quicksms.de/
http://www.cbfsms.com/
http://www.sms.de/
www.send.sms.to/free.asp
http://www.genie.co.uk/
www.aircall.ch/sms/sendmsg_main_free.asp
www.telefonmarkt.de/sms/sms_info.php
www.bestspider.com/sms http://www.awalsms.com/
www.jinny.com.lb/sms
www.cellular.co.za/send_sms2.htm
http://www.smspup.com/