Thursday, 20 December 2012

Mouse Keyboard shortcuts



Double-click (On a word)  Select the word.
Triple-click Select entire line.
Wheel click Activate the Smooth scrolling
Hold Ctrl + Scroll Wheel forward Increase font size
Hold Ctrl + Scroll Wheel backward Decrease font size
Click one point then hold Shift & click another Create a selection from the two points

Keyboard shortcuts

 F1 Help.
F3 Toggle on/off search panel.
F4 Pull down address bar.
F5 Refresh current page.
 F6 Move focus to address bar.
 F11 Toggle on/off full-screen mode
Alt + (Left Arrow) Go back on history. Same pas Backspace
Alt + (Right Arrow) Go forward on history.
Ctrl + A Select All.
Ctrl + B Favorites.
Ctrl + C Copy Selected.
Ctrl + E Search panel.
Ctrl + F Find (on page).
Ctrl + H Toggle History panel.
 Ctrl + I Toggle Favorites panel.
Ctrl + L Open File. Same as Ctrl + O
Ctrl + N Open New browser window.
Ctrl + P Print current page / frame.
Ctrl + R Refresh. Same as F5
Esc Stop (while page is loading).
 Ctrl + Enter Auto complete a url address. For example, type thecomputricks in the address bar and press
 Ctrl + D Add the current page to favorite.

How to delete all hidden virus of USB device by one click


 
            हामीले फाइलहरु Share गर्ने क्रममा बिभिन्न खालका पेन द्रिवे तथा Memory Card हरु प्रयोग गरी रहेका हुन्छौ  । त्यही Pen Drive  तथा मेमोरी कार्ड प्रयोग गर्ने क्रममा हाम्रो कम्प्युटर लाई असर पर्ने धेरै खाले virus हरुले सताउने गर्दछन । बिभिन्न प्रकारले सताउने virus  हरु मध्ये hidden virus ले पनि सताई राखेको हुन्छ हामीहरुलाई यो virus ले हाम्रो कम्प्युटर मा रहेको कुनै पनि फाइल हरु लाई नदेखिने गरेर लुकाउन सक्दछ । यस समस्याबाट हामीले कसरी छुट्कारा पाउन सकिन्छ भन्ने जिज्ञशा त सबै लाई नै लग्न सक्छ  तर त्यो समस्यालाई हामीले सजिलै हटाउन सकिन्छ  जबकी तल लेखिएका कुराहरु लाई follow गर्न्नु पर्ने हुन्छ ।     
1.         सर्बप्रथम तपाईंले कम्प्युटरको start button click गरी program मा गई  notepad खोल्नु पर्ने हुन्छ ।    र  
       तलक command line हरु टाईप गर्नु पर्नेछ । 
ATTRIB –H –A –R –S K:\*.* /S /DDEL K:\*.LNKDEL K:\*.VBSDEL K:\*.CMD

DEL K:\*.BAT

DEL K:\*.INF

DEL K:\*.EXE

DEL K:\*.JS

rd K:\RECYCLER /S /Q

Exit

Note: यहाँ k भन्नाले तपाईंको USB Drive name हो 

2.              यती टाईप गरी सकेपछी तपाईंले notepad मा टाईप गरेको फाइललाई एउटा नाम दियर  suren.exe लेखी     
           तपाईंको कम्प्युटर को desktop मा  शेभ गर्नु होश 


3.           अब तपाईंले कुनै पनि हिद्देन विरुस समेतको उस्ब कम्प्युटरमा हाल्नु हुन्छ र desktop मा शेभ गरियको त्यस  
          suren.exe फाइल लाई double click गर्नु होस् यसो गर्दा suren.exe लेखेको फाइल active हुन गई USB मा  
          रहेको Hidden virus लाई हटाई दिने काम गर्दछ । 
             
             यती गरेपछी तपाईंले USB मा Hidden भएका फाइल हरु सजिलै सँग हेर्न सक्नु हुनेछ ............
 

यु ट्युबमा भिडियो राखेर कसरी कमाउने पैसा ?



सबै मान्छे पैसा कमाउन चाहन्छन् । अझ अहिलेको सूचना प्रविधिको जमानामा काइदा जान्नेले बसीबसी अनलाइन मार्फत पैसा कमाउँछन् ।अनलाइनमार्फत पैसा कमाउने विभिन्न विधि हुन्छन् । त्यसमध्ये एउटा विधि भनेको यु ट्युबमा भिडियो अपलोड गर्नु पनि हो । यदि तपाइँले उत्कृष्ट तथा अनौठा भिडियोहरु बनाउन सक्नुहुन्छ भने यु ट्युबको मद्दतले तपाइँले अनलाइन मार्फत पैसा कमाउन सक्नुहुन्छ । तपाइँले आफुले तयार पारेको भिडियो अरु कुनै लगानी विनानै पैसाको श्रोतको रुपमा उपयोग गर्न सक्नुहन्छ मात्र यु ट्युमा शेयर गरेर ।

वास्तवमा भिडियो शेयरिङ वेबसाइट यु ट्युबमा यसका लागि एक पार्टनरसीप प्रोग्राम छ । यस प्रोग्राममा सहभागी भएर तपाइँले आफ्नो भिडियोमार्फत पैसा कमाउन सक्नुहुन्छ ।
यो यु ट्युब प्रोग्राममार्फत तपाइँले पैसा कमाउनका लागि केही सर्त भने छन् । त्यो के भने तपाइँको भिडियो आफैले तयार गरेको ओरिजिनल हुनुपर्नेछ न की अरु कसैको कपी गरिएको । यसका लागि सबैभन्दा पहिले तपाइँले यु ट्युब पार्टनरसीप र्फमभर्नुपर्छ । यसो गर्न तपाइँले कुनै शुल्क तिर्नुपर्दैन ।
तपाइँले यु ट्युको उक्त पार्टनरसीप प्रोग्रामको फारम भरेपछि तपाइँ एक प्रकारले यु ट्युबसँग आबद्ध हुनुहुनेछ । त्यसपछि तपाइँले अपलोड गरेको भिडियो यु ट्युबको प्राविधिक टोलीले अनुगमन गर्नेछ । उक्त भिडियो यु ट्युबमा अपलोड भएसँगै भिडियो हेर्ने दर्शकको संख्याको आधारमा त्यसबाट हुने आम्दानीको केही हिस्सा यु ट्युबले राख्नेछ भने बाँकी हिस्सा तपाइँको खातामा हालिदिनेछ ।

केहि कम्प्युटर सम्बन्धि जानकारी


कम्प्युटर सम्बन्धी केही उपयोगी टिप्स
Scroll Bar को साइज(Width)बढाउने वा घटाऊनलाई
१ Desktop मा Right क्लिक गर्नुस् र Properties मा क्लिक गर्नुस्
२ Appearance Tab मा क्लिक गर्नुस्
३ Advanced Tab मा क्लिक गर्नुस्
४ Item मा Scrollbar चुज गर्नुस्
५ अब Size बढाउने हो या घटाऊने हो Amount राख्नुस्
६ ok , ok

Desktop बाट Recycle Bin लाई हटाउन चाहनु हुन्छ भने
१ Start मा क्लिक गर्नुस् अनी Run मा क्लिक गरेर Regedit टाइप गर्नुस् र Enter थिच्नुस्
२ त्यसपछि HKEY_Local_Macine \ Software \ Microsoft \ Windows \ Current Version \ Explorer \ Desktop \ Namespace
३ Namespace को "+" मा क्लिक गर्नुस्
४ 645FF040-5081-101B-9F08-00AA002F954E मा क्लिक गर्नुस्
५ दाँया पट्टीको Default लाई डबल क्लिक गर्नुस् र Value Data को Recycle Bin लाई हटाइदिनुस्
६ आफ्नो कम्प्युटरलाई Re Boot गर्नुस् ।

तपाईं आफ्नो Folder लाई Invisible बनाउन चाहनु हुन्छ भने
१ कुन Folder लाई Invisible बनाउन चाहनु भएको हो त्यो Folder लाई Highlight गर्नुस्
२ Right माउस क्लिक गर्नुस् र Rename मा क्लिक गर्नुस्
३ Alt कि लाई थिची 0160 टाईप गर्नुस्
४ तपाईंको Folder को नाम हराइसकेको हुनेछ
५ अब उक्त Folder लाई Right क्लिक गर्नुस् , Prperties \ Customize \ Change Icon मा क्लिक गर्नुस् ६ त्यहा थुप्रै Icon हरुको लिस्ट छ , Scroll Bar लाई अली अली गरेर सार्दै जानुस् , त्यहा केही खाली ठाउँ देख्ननु हुन्छ त्यो खाली ठाउलाई क्लिक गर्नुस् र ok,ok गर्नुस्
७ तपाईंको Folder अब गाएब भयो । अब त्यो Folder लाई तपाईंले मात्र थाहा पाउने ठाउमा लगेर राख्न सक्नु हुन्छ ।
८ तपाईंले फेरी अर्को Folder लाई पनि यस्तै गर्न चाहनु भयो भने errorrenaming file or folder भन्ने मेसेज आउछ त्यसको लागि अर्को Folder लाई Rename गर्दा एक चोटि Space बार थिचेर अनी Alt कि थिचेर 0160 राख्दा हुन्छ । यसै गरी अरु Folder हरु पनि यस्तै गरी बनाउन सक्नु हुन्छ ।

Task bar लाई Auto Hide कसरी गराउने
१ Task bar को खाली ठाउमा Right क्लिक गर्नुस्
२ Properties मा क्लिक गर्नुस्
३ AutoHide मा टिक मार्क लगाइदिनुस्
४ ok गर्नुस्

My Computer बाट Manage लाई Hide गर्न चाहनु हुन्छ भने
१ Start \ Run \ Regedit खोल्नुस्
२ अब HKEY_CURRENT_USER / Software / Microsoft / Windows / CurrentVersion / Policies / Explorer
३ अब दाँया पट्टी खाली ठाउमा Right क्लिक गर्नुस् र New Dword Value मा क्लिक गर्नुस् । नाम राख्नुस् NoManageMyComputerVerb
४ Value Data लाई 1 राखी दिनुस्
५ computer लाई Reboot गर्नुस्

कम्प्युटरलाई Shutdown गर्ने Shortcut बनाउन चाहनु हुन्छ भने
१ Desktop मा Right माउस क्लिक गर्नुस्
२ New \ Shortcut
३ नाम राख्नुस् rundll32.exe वा PowrProf.dll वा SetSuspendState यि तीन मध्य कुनै पनि एक नाम राख्नुस्
४ अब तपाईंले बनाउनु भएको यो Shortcut लाई तपाईंले क्लिक गर्नु भयो भने तपाईंको कम्प्युटर आँफै Shutdown हुनेछ

Task Manager लाई Enable या Disable गर्ने
१ Start \ Run \ Regedit
२ Regedit भित्र HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\System
३ दाँया भागमा Right क्लिक गरेर New DwordValue बनाउनुस् र नाम राख्नुस् DisableTaskMgr
४ Task Manager Enable गर्नको लागि Value लाई 0 राखी दिनुस्
५ Disable गर्न को लागि Value 1 राख्नुस्

Desktop Cleanup Wizard लाई कन्ट्रोल गर्ने
Default मा Desktop Cleanup Wizard को पप अप हरेक ६० दिन पछि तपाईंको Desktop मा आउने गर्छ , यसलाई हटाउन चाहनु हुन्छ भने
१ Desktop मा Right क्लिक गर्नुस्
२ Properites मा जानुस्
३ Desktop Tab मा क्लिक गर्नुस्
४ Customize Desktop Button मा क्लिक गर्नुस्
५ Desktop Cleanup Wizard मा भएको टिक मार्कलाई हटाइदिनुस्

Internet Explorer बाट File Menu लाई लुकाउन चाहनु हुन्छ भने
१ Start \ Run \ Regedit
२ HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\Explorer
३ दाँया भागको खाली ठाउमा Right क्लिक गरी New Binary Value मा क्लिक गर्नुस् र नाम राखी दिनुस् NoFileMenu
४ Value लाई 01 00 00 00 राखी दिनुस्
५ कम्प्युटरलाई Reboot गर्नुस्

तपाईंलाई नचाहिने online एकाउन्ट कसरी Delete गर्ने ?



यदि तपाईंले ईन्टरनेटमा धेरै अन्लाईन वा social networking साईटमा एकाउन्ट बनाउनु भएको छ र तपाईंले त्यो use गर्न छाडिसक्नु भएको छ र use नभएको एकाउन्ट delete गर्न चाहनु भएको छ भने यहाँ delete गर्ने केही tips दिने कोशीस गरिएको छ ।
Yahoo
याहू एकाउन्ट delete गर्ने दुइटा बाटो छ । पहिलो बाटो यदि तपाईंले याहू एकाउन्ट ४ महिना सम्म खोल्नु भएन भने तपाईंको एकाउन्ट deactivated हुनेछ त्यसैले delete गर्न चाहनु भएको एकाउन्ट खोल्न छाडिदिनुहोस् । दोश्रो बाटो delete गर्न चाहनु भएको एकाउन्ट logon गर्नुहोस् र "Account Termination" page मा जानुहोस् । यदि तपाईं पहिले नै logon हुनुहुन्छ भने तपाईंले "Account Termination" page खोल्न verification purposes को लागि फेरी password re-enter गर्नु पर्ने हुन्छ ।
Hotmail
ं Hotmail page को Help मा क्लिक गर्नुहोस् । ( usually Help Tab दाँयातिरको माथि corner मा हुन्छ )
ं Help sereen को "keyword search section" मा "Close Account" टाईप गर्नुहोस् ।
ं "Close Account" link मा क्लिक गर्नुहोस् ।
ं "Go to the close Account link" जो निलो कलर मा highlight भएको हुन्छ त्यसलाई क्लिक गर्नुहोस् ।
ं त्यहा लेखिएका instructions हरु पढ्नुहोस् ,त्यहा लेखिएका Terms तपाईंलाई चित्त बुझ्यो भने "close Account" मा क्लिक गर्नुहोस् ।
facebook
Facebook ले २ ओटा option दिएको छ । १ अकाउन्ट Deactivate गर्ने । २ permanently डिलिट गर्ने ।
तपाईंले अकाउन्ट Deactivate गर्नु भयो भने तपाईंको Facebook अकाउन्ट , profile information , तपाईंले save गर्नु भएको साथीहरु , फोटोहरु आदी अझै त्यही रही रहन्छन र पछी तपाईंले फेरी अकाउन्ट active गर्न सक्नु हुन्छ । तर तपाईंले अकाउन्टलाई permanently डिलिट गर्नु भयो भने तपाईंको अकाउन्ट system बाट हटाइने छ ।
अकाउन्ट deactivate गर्ने तरिका :
ं Facebook logon गरी सके पछि दाँया तिर Top मा "Account Settings" मा क्लिक गर्नुहोस् ।
ं त्यहा "Deactivate Account" लिन्क लाई क्लिक गर्नुहोस् ।
ं अकाउन्ट permanently डिलिट गर्ने तरिका :
ं Facebook logon गरिसके पछी Help tab मा क्लिक गर्नुहोस् ।
ं त्यहा "delete account" सर्च गर्नुहोस् ।
ं "I want to permanently delete my account" लिन्क लाई क्लिक गर्नुहोस् र त्यहा भएका २ paragraphs लाई पढ्नुहोस् ।
ं last paragraph को लिन्कलाई क्लिक गर्नुहोस् , पढ्नुहोस् के लेखेको छ त्यहा र ठीक छ भने "Submit" बटनमा क्लिक गर्नुहोस् ।
MySpace
MySpace अकाउन्ट डिलिट गर्न धेरै सजिलो छ यसमा माथिको जस्तो सर्च गरिराख्नु पर्दैन ।
ं अकाउन्ट logon गरिसके पछि दाँया corner को माथि "My Account" मा क्लिक गर्नुहोस् ।
ं "Account" लिन्कलाई क्लिक गर्नुहोस् ।
ं "Cancel Account" लिन्कलाई क्लिक गर्नुहोस् ।
ं तपाईंले किन अकाउन्ट डिलिट गर्न चाहनु भएको हो त्यो reason सेलेक्ट गर्नुहोस् र "Cancel My Account" बटनमा क्लिक गर्नुहोस् ।
MSN
MSN अकाउन्ट डिलिट गर्ने तरिका Yahoo को जस्तै नै छ । तपाईंले ३० दिन सम्म अकाउन्ट use गर्न छाडिदिनुहोस् ।
@ ३० दिन सम्म use नभए पछि तपाईंको अकाउन्ट inactive हुनेछ र ९० दिन पछि अकाउन्ट डिलिट ।
@ Manually अकाउन्ट डिलिट गर्ने तरिका :
ं Hotmail पेजको माथि दाँया corner मा भएको सानो Arrow मा क्लिक गर्नुहोस् ।
ं Menu option को "View Your Account" मा क्लिक गर्नुहोस् ।
ं त्यहा तल भएको "Close Account" लिन्कमा क्लिक गर्नुहोस् ।
ं information पढ्नुहोस् ,identity verify को लागि आफ्नो password enter गर्नुहोस् र "Yes" बटनमा क्लिक गर्नुहोस् ।
"जब कुनै नयाँ कुराको शुरु हुन्छ , कालान्तरमा त्यसको अन्त्य पनि निश्चित छ "

कम्प्युटरमा भाईरस द्वारा बन्द भएका windows का सुबिधाहरु Recover गर्नुहोस् ...........!!!


कहिलेकाही भाईरस, स्पाईवयर या अरु कुनै कारणबस तपाईंको कम्प्युटरमा Windows का सुबिधाहरुमा गड्बडी भएको हुन सक्छ । तपाईंले पनि कुनै न कुनै बेला यस्तो समस्या भोग्नु नै भएको होला । windows का सुबिधा भन्नाले Control Panel, Folder option, Task Manager, Regedit, CMD, Taskbar आदि । यस्ता option हरु नचलेर दिक्क मानीरहनु भएको छ भने तल उल्लेखित फ्री Tool ले एक क्लिकको भरमा यि सबै समस्या समाधान गर्न सक्नु हुनेछ । यो Tool कम्प्युटरमा install गरीराख्नु पर्दैन किनकी यो पोर्टेबलको रुपमा छ ।

Tool डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

http://www.mediafire.com/?m3endnyn5zv

डिलिट वा फरम्याट भई सकेको फाइल फेरी प्राप्त (Recover) गर्ने तरिका...........!!!


तपाईंलाई अबस्य पनि कहिले न कहिले यस्तो समस्या परेको नै होला कि आफ्नो महत्वपूर्ण फाइल वा फोल्डर गल्तीले डिलिट भएको ? अथवा कुनै समस्याको कारण आफ्नो कम्प्युटर फरम्याट गर्नु परेको । कुनै न कुनै कारण यस्तै कुनै महत्वपूर्ण फाइल वा फोल्डर गुमाउनु परेको । त्यो डिलिट भई सकेको फाइल फेरी पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Data Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । यस्तै सफ्टवयर बारे पहिले पनि जानकारी दिई सकेको थिए
यस्तै ठुलो समस्या समाधानको लागि यहाँ यस्तै एउटा software बारे जानकारी दिन गईरहेको छु , मात्र 2MB साइजको यो पोर्टेबल software बाट तपाईंले आफ्नो Disk Drive मात्र हैन आफ्नो USB PenDrive वा Memory Card बाट समेट Delete भई सकेको Data पुन प्राप्त गर्नु सक्नु हुनेछ ।
यो software Portable मा उपलब्ध छ यसको मतलब तपाईंले यसलाई कम्प्युटरमा install गरी राख्नु पर्ने जरुरत पर्ने छैन ।
बस यो software लाई download गर्नुहोस् unzip गर्नुहोस् र "PowerDataRecovery.exe" फाइल खोल्नुहोस् ।
भर्खरै Delete भएको फाइल पाउन चाहनु हुन्छ भने सुरुको "undelete Recovery" option लाई छान्नुहोस् (click गर्नुहोस् )
त्यहा तपाईंले home tab मा ४ वोटा option पाउनु हुनेछ ।
file कुन patrition मा थियो क्लिक गर्नुहोस् र "Recover" box मा क्लिक गर्नुहोस् ।
बाँया तिर फाइल वा फोल्डरहरुको list देखिनेछ त्यहा कुन फाइल हो छान्नुहोस् र बिचमा कुन फाइललाई recover गर्नु पर्ने हो tick मार्क लगाउनुहोस् र दाँया तिर भएको Save Files बक्समा क्लिक गर्नुहोस् ।
त्यस्तै format भईसकेको Disk बाट Data फर्काउनु छ भने Advanced Recovery tab मा क्लिक गर्नुहोस् र same procress गर्नुहोस् ।
सबै प्रकृयाको लागि Disk को size अनुसार केही टाईम लाग्न सक्छ ।
यो software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् http://www.box.net/shared/stp63gn3sbsp0jc49lnn
नोट : यो सफ्टवयर जती उपयोगी छ त्यती खतरनाक पनि किनभने तपाईंले कुनै त्यस्तै फाइल जानी जानी अरुले नहिरोस वा नदेखोस् भनेर डिलिट गर्नु भएको छ भने पनि कसैले यही software को प्रयोग गरेर तपाईंले डिलिट गर्नु भएको फाइल प्राप्त गर्न सक्छ

USB पेनड्राईभको Access Enable र Disable गर्ने तरिका.....!!!

प्राय कलेज र अफिसहरुमा भाईरस इन्फेक्सन हुने डरले Pendrive को प्रयोगमा प्रतिबन्ध लगाएका हुन्छन । Pendrive को कारणले सर्ने भाईरस त्यहाको कम्प्युटर सिस्टम Administrator को टाउको दु:खाइ हुन्छ त्यसैले कुनै कुनै Administrator हरुले कम्प्युटरको USB Ports लाईनै Disable गरी दिएका हुन्छन । यसरी USB को Access लाई नै बन्द गरीदिएपछि त्यसको कारणले कम्प्युटर infected हुने कुरा नै आएन ।

तपाईंले पनि एउटा सजिलो Registry trick को प्रयोग गरेर आफ्नो कम्प्युटर system को USB ports लाई disable र re-enable गर्न सक्नु हुन्छ । त्यसको लागि तल लिखिएका तरिका अनुसार गर्नु होला ।

USB port लाई disable गर्न ( यो तरिकाले windows xp र 2000 मा काम गर्छ )
१) Start मा क्लिक गर्नुहोस् र Run मा जानुहोस् ।
२) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस् ।
३) अब तल लेखिएको location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\UsbStor

४) दाँयातिरको pane मा Start लेखिएकोमा डबल क्लिक गर्नुहोस् ।
५) Hexadecimal मा tick लागेको छैन भने tick लगाउनुहोस् र Value Data लाई 4 बनाइदिनुहोस् ।
६) ओके गर्नुहोस् र Registry Editor लाई बन्द गरिदिनुहोस् ।

यसरी तपाईंको कम्प्युटरमा अब USB port disable भयो, अब फेरी तपाईंलाई यसलाई खोल्नु (Enable) गर्नु पर्‍यो भने

१) Start मा क्लिक गर्नुहोस् र Run मा जानुहोस् ।
२) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस् ।
३) अब तल लेखिएको location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\UsbStor

४) दाँयातिरको pane मा Start लेखिएकोमा डबल क्लिक गर्नुहोस् ।
५) Hexadecimal मा tick लागेको छैन भने tick लगाउनुहोस् र Value Data लाई 3 बनाइदिनुहोस् ।
६) ओके गर्नुहोस् र Registry Editor लाई बन्द गरिदिनुहोस्