Facebook forgot Password
कसरी Reset
गर्ने ?
Facebook forgot
Passwordकसरी Reset गर्ने ?
१. पहिला
आफुलेफेसबुक
खोल्नको
लागी Sign in गर्नेपेजमा गएर
आफुले
खोल्नुपर्ने
फेसबूकको
इमेलपता अनि यदी तपाइंले
साँच्चीकै
पासवोर्डबिर्सिएको हो भने कुनै
पनि
अंकअथवा अक्षर पासवोर्ड टाईप
गर्नेठाउँमा
पासवोर्ड टाईप गरेर Log
inगर्नुहोस
२. अब
तपाइंले यदी गलतपासवोर्ड टाईप
गरेकै हो
भनेयहाँ माथिको जस्तो चित्र
देख्नुहुनेछ
र तपाइंलेForgot the
password? मा क्लिकगर्नुहोस
३ तपाईंले Forgot
thepassword?
मा क्लिक
गरीसकेपछी अबअर्को नयाँ पेज
खुल्नेछ र
त्यहाँ तल Enteryour email or
phone number.भनेको बक्समा इमेल
ठेगाना
अथवा मोबाईलनम्बर
राख्नुहोला
र यदी हजुरलेत्यहाँ मोबाईल
नम्बर
नराखेर इमेलठेगाना राख्नुभयो भने
त्यहाँ
ध्यानदिनुहोला पहिला तपाइंले
आफ्नो
फेसबुकएकाउन्ट खोल्ने बेलामा कुन
इमेल
प्रयोगगर्नु भएको थियो त्यही इमेल
टाईप
गर्नुपर्ने हुन्छ जस्तै: याहू,गूगल कुन
आईडी
प्रयोगगर्नुहुन्थ्यो र अब फेरी तल
हेर्नुहोस Enteryour
Facebook user
name.भनेको ठाउँमा आफ्नो फेसबुकको user
nameटाईप गर्नुहोला जस्तै: अब तल
जानुहोस Enter
your name and
afriend's name. याद
गर्नुहोला
तपाइंलेफेसबुकमा
आफ्नो
नामनेपालीमा लेख्नुभएको थियो भनेत्यहाँ पनि नेपालीमा नै
लेख्नु
पर्ने हुन्छ रसाथीको नाम भने
राख्दा पनि
हुन्छ रनराख्दा पनि हुन्छ अब
तल Searchबटनमा क्लिक
गर्नुहोस
४. अब
त्यहाँ नयाँ Windows खुल्नेछ
रत्यहाँ
हेर्नुहोस मतलब तपाईंले
अघी Enteryour
email or mobile
numberभनेको ठाउँमा के टाईप
गर्नुभएको
थियो अबत्यहाँ ठिक दिनुहोस
त्यहाँ
तपाइंले ठिकदिने
भनेको
अर्को पेजमा गएपछी त्यहाँ password
reset codeको लागी तपाइंलाई
Password resetcode टाईप गर भन्नेछ
र त्यो Code
हजुरलेआफ्नो
इमेलमा प्राप्त
गर्नुहुनेछअथवा
phone number मा ठिक
दिएphone
number मा प्राप्त
गर्नुहुनेछ
अबReset password मा क्लिक
गर्नुहोस
५.अब
त्यहाँ तपाइंलाई Password
resetcode माग्नेछ र यसको बारेमा मैले
अघिनैयहाँ
माथी केही चर्चा गरीसकेको छु
तपाइंलेमोबाईल
नम्बर टाईप
गरेको हो
भनेPassword reset code
तपाइंको mobilenumber
मा
आउँछ र
इमेल
टाईपगरेको हो भने आफुले कुन इमेल
टाईपगरेको
हो G mail or Yahoo mail
log inगरेर त्यहाँ बाट आफ्नो Password
resetcode हासिल गर्नुहोस
६. अब email
बाटCode
प्राप्त
गरीसकेपछी Passwordreset
code
मा त्यो code
type गर्नुहोसर
Submit
code मा क्लिक गर्नुहोस
७. अबनयाँ Windows
खुल्नेछ
र
त्यहाँ Newpassword
मा
आफुलाई
चाहिने
कुनैपनि character दबाएर तल
Confirmpassword
भनेको
ठाउँमा passwordrepeat
गर्नुहोस र
Change
passwordमा क्लिक गर्नुहोस
८.त्यहाँ
नयाँ Windows खुलेपछी Save
andcontinue मा click गरेर जानुहोस
बधाई
छहजुरलाई तपाईंले
बिर्सिसकेको
passwordreset
गर्नमा successfully
हुनुभएको
छ