मुन्द्रेलाई
एक रात लामखुट्टेले टोकेर हैरान गरेछ
मुन्द्रेले उपाय निकाले छ र एक बोतल बिष पिएछ र भन्न थालेछ : ल अब टोक त तिमिहरु मर्छै.

स्कुल र गर्ल्स
कलेजमा के फरक छ?
स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस ” भनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन
किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन्

No comments:
Post a Comment