Saturday, 11 February 2012

जोक्स



**एक जना आफ्नो घर अगाडि ट्रक पार्क गरेको देखेर निकै डराइरहेको थियो। यो देखेर उसको साथीले किन त्यसरी डराएको भनेर सोध्यो
तब उसले भन्यो

त्यस ड्राइभरले मेरो श्रीमतीलाई लगेको थियो
न फर्काउन पो आयो भनेर डराएको नि




***धुर्मुस टेक्सी driiver sanga:
धुर्मुस : दाइ खाली हो ?

ड्राइभर्: हो भाई ।

:

:

... :

:

:

:

:

:

धुर्मुस : तेसो भए आउनुस न त एक छिन तास खेलौ

No comments:

Post a Comment