**एक जना आफ्नो घर अगाडि ट्रक पार्क गरेको
देखेर निकै डराइरहेको थियो। यो देखेर उसको साथीले किन त्यसरी डराएको भनेर सोध्यो
तब उसले भन्यो
त्यस ड्राइभरले मेरो श्रीमतीलाई
लगेको थियो
न फर्काउन पो आयो भनेर डराएको नि
***धुर्मुस
टेक्सी driiver sanga:
धुर्मुस : दाइ
खाली हो ?
ड्राइभर्: हो
भाई ।
:
:
... :
:
:
:
:
:
धुर्मुस :
तेसो भए आउनुस न त एक छिन तास खेलौ
No comments:
Post a Comment